फिफा विश्वकप २०२६ : कुरासाओविरुद्ध जर्मनीले पुनः लियो अग्रता
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् । यसभन्दा अघिल्लो चरणमा फेलेक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि कुरासाओले २१औं मिनेटमा बराबरी […]

जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।
सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।
यसभन्दा अघिल्लो चरणमा फेलेक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि कुरासाओले २१औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।