चालु खर्च कटौती र चुस्त प्रशासनका लागि ३१ वटा सरकारी संस्था खारेज, १८ वटा निकायको पुनर्संरचना गरिने
सार्वजनिक नयाँ तथ्य अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार वार्षिक आयव्यय विवरण भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त फैसला लिइएको बताएका हुन् ।
Social Shout
२०८३ जेठ १५ गते १६:२८
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १९:५०)
सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार वार्षिक आयव्यय विवरण भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त फैसला लिइएको बताएका हुन् ।
‘सरकारी संरचना चुस्त बन्नेछ । दरबन्दी कमी गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ ।’
अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने अर्थमन्त्री वाग्लेको अनुमान छ ।
सम्बन्धित विषय:#बजेट भाषण

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।