प्रदेशस्तरमै जटिल रोगको उपचार सुनिश्चित गर्न सातै प्रदेशका सरकारी अस्पतालहरू विशिष्टीकृत केन्द्र बन्ने
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, सरकारले सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्यय विवरण वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । वाग्ले भने, ‘सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण स्वास्थ्य संस्था तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।’ त्यसैगरी कर्मचारी […]

सरकारले सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्यय विवरण वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
वाग्ले भने, ‘सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण स्वास्थ्य संस्था तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।’
त्यसैगरी कर्मचारी सजयकोष, नागरिक पुँजी प्रवाह कोष र सामाजिक सुरक्षा कोषमा रहेको पुँजी प्रवाह योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवामा परिचालन गर्ने जानकारी गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।