राष्ट्रिय ऊर्जा सुरक्षामा नयाँ फड्को : आगामी आर्थिक वर्षभित्र १ हजार ४० मेगावाट बिजुली केन्द्रीय ग्रिडमा थपिँदै
पछिल्लो विकसित घटनाक्रम अनुसार, सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ६७० मेगावाट जलविद्युत् र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध जोड्ने […]

सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ६७० मेगावाट जलविद्युत् र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध जोड्ने घोषणा गरेको छ ।
जसबाट राष्ट्रिय प्रसारण लाइनमा कूल जडित क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने उनको दाबी रहेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।