राजनीति
नवलपरासीको गैँडाकोटमा भारतीय नम्बरको कारको ठक्करबाट स्कुटर चालक वृद्धाको मृत्यु
सार्वजनिक नयाँ तथ्य अनुसार, पूर्वी नवलपरासीको गैँडाकोटमा भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा एक जना वृद्धाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका-११ स्थित बोर्डिङ चोक नजिकै आइतबार दिउँसो करिब ४:२० बजे भएको अप्रिय दुर्घटनामा परी हुप्सेकोट गाउँपालिका-१ बस्ने ७७ वर्षीया सावित्री भुषालको मृत्यु भएको हो । नारायणगढतर्फबाट […]
Social Shout













