राजनीति
गोरखाको चुमनुब्री क्षेत्रमा एक्कासि आएको बाढीले त्रास, पहिरोले खोला थुनिएको अनुमान
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, गोर्खाको चुमनुब्री गाउँपालिका ६ मा आकस्मिक जलप्रलय आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो जलप्रलय आएको खबर पाएको जानकारी गराए । उनका अनुसार बाढीले मानवीय क्षति पुर्याएको जानकारी छैन । अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने गृहकार्य भइरहेको उनले जानकारी गराए ।
Social Shout












