खेलकुद
कर्णाली शिवराजको सहायक प्रशिक्षकमा दीपेन्द्र भट्ट पदबहाल
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले दीपेन्द्र प्रसाद भट्टलाई सहायक प्रशिक्षकमा पदबहाल गरेको छ । कञ्चनपुर निवासी भट्ट नेपाली भलिबलका अनुभवी प्रशिक्षक हुन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आयोजित प्रोफेसनल कोचिङ कन्फ्रेन्स–२०८३ मा सफल सहभागिता जनाइसकेका छन् । साथै, भारतको स्पोर्ट्स अथोरिटी अफ […]
Social Shout












