लोकतान्त्रिक आन्दोलन र युवा विद्रोहको मर्म अनुसार देश अघि बढ्न सकेन : नेता अर्जुननरसिंह केसी
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, २४ भदौ काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न गरेका छन् । प्रतिनिधिसभाको छलफल सत्रमा उनले चरम निराशा र अनसन्तुष्टि र सरकारको दमनको परिणाम भएको उल्लेख गरेका छन् । उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गरे । ‘आन्दोलन चरम निराशा […]

२४ भदौ काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको छलफल सत्रमा उनले चरम निराशा र अनसन्तुष्टि र सरकारको दमनको परिणाम भएको उल्लेख गरेका छन् । उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गरे ।
‘आन्दोलन चरम निराशा असन्तुष्टी र सरकारको दमनको परिणाम थियो’ उनले भने,’यो सरकारको शैली संस्कार परिवर्तनका निम्ती थियो । उनीहरूले परिकल्पना गरेरको समाज निर्माण गर्न सकेका छौ कि छैन ?’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।