चलचित्र ‘गौंथली’ बाट निर्देशक डा. कपिल रिजालले जिते प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
पछिल्लो विकसित घटनाक्रम अनुसार, काठमाडौं । नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन् । रेड मुभी अवार्ड्सको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले फिल्म ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेको देख्न सकिन्रहेको तथ्य सार्वजनिक भएको छ।

नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन् ।
रेड मुभी अवार्ड्सको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले फिल्म ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेको देख्न सकिन्छ ।
यस सफलतापछि डा. रिजाललाई परिवारका सदस्य, शुभचिन्तक तथा फिल्मप्रेमीहरूले बधाई तथा शुभकामना दिएका छन् । ‘गौथली’ का लागि प्राप्त यो अवार्डले निर्देशक रिजालको सिर्जनात्मक कामलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।