अर्थतन्त्र
बाढीपहिरो प्रभावित क्षेत्रको संरक्षणका लागि ७४ करोड रुपैयाँको विशेष कार्ययोजना लागू
सार्वजनिक नयाँ तथ्य अनुसार, भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको सार्वजनिक गरेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विपद्पछिको तत्कालीन उद्धार, संरक्षण तथा पुन:स्थापनाका […]
Social Shout












