राजनीति
बहिनीलाई छाउगोठ पठाउने परम्पराविरुद्ध एक किशोरको आँटिलो विद्रोह, गाउँमै चेतनाको नयाँ लहर
घटनाक्रमको ताजा विवरण अनुसार, उनमा छाउगोठ बसेका महिला देख्दा असन्तुष्टि पलाउँदै गएको थियो । जब आफ्नै बहिनीको पालो आयो, अनि भने उनमा भएको त्यो विद्रोह बिष्फोट भयो ।
Social Shout












