अर्थतन्त्र
मध्यमकालीन स्थायित्वका लागि कम्तीमा ३ वर्षको मार्गचित्रसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, अर्थविद् नरबहादुर थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ३ देखि ५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित ल्याउनुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले नेपालको वित्तीय क्षेत्र संरचनागत समस्याबाट गुज्रिरहेकोले दीर्घकालिन सोच राखेर मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका हुन् । ‘हाम्रो समस्या स्टकचरल भएको कारणले थुप्रै […]
Social Shout












