खेलकुद
नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट
सोसल साउट समाचार कक्षका अनुसार, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले विश्वास पराजुलीलाई आफ्नो आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना गरेको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत कास्कीका पराजुलीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको हो । आइकोनिक खेलाडीका रूपमा छनोट भएका विश्वासले एनपीएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको […]
Social Shout












