खेलकुद
ग्यालेक्सी फिटनेसको नयाँ शोरुम विस्तार, क्रिकेटर कुशल भुर्तेललाई बनाइयो सद्भावना दूत
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा सञ्चालनमा आएको ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गर्दै भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो । शोरुम उद्घाटनपछि भुर्तेलले ग्यालेक्सी फिटनेससँगको सहकार्यले आफूलाई थप हौसला मिलेको जानकारी गराए । खेलाडीका लागि फिटनेस
Social Shout











