अर्थतन्त्र
मलेसियाली पक्षलाई श्रममन्त्रीको कडा सन्देश : सीमित म्यानपावर कम्पनीहरूको एकाधिकार किमार्थ स्वीकार्य छैन
पछिल्लो प्रतिवेदन अनुसार, मलेसियाले नेपालबाट २५ वटा म्यानपावरबाट मात्रै श्रमिक लैजान पाउनेगरी एफडब्लुसीएमएसमा सुचीकृत गरेपछि मन्त्री यादवले कार्यवाहक राजदुतलाई मन्त्रालयमा बोलाएर उक्त विषय स्वीकार नहुने बताएका हुन् ।
Social Shout












