खेलकुद
पोखराको ब्याटिङ पुनः फितलो, लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य
पछिल्लो प्रतिवेदन अनुसार, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
Social Shout












