राजनीति
धनकुटाको कोशी लोकमार्गमा मालवाहक ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते
सोसल साउट समाचार कक्षका अनुसार, धनकुटाको मूलघाटमा ट्रक सवारी हादसा हुँदा चालक र सहचालक चोटपटक व्यहोरेका छन् । धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक सवारी हादसा भएको हो। इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला सुरक्षाकर्मी […]
Social Shout











