खेलकुद
एसियाली युथ क्लाइम्बिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अर्नवमान चीन प्रस्थान
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएको छन् । भदौ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जनाएका छन् । अर्नवलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ […]
Social Shout












