खेलकुद
नङ्गशल तामाङ र रिहाना सेरचनको जोडी पुष्पलाल स्मृति ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेश
सोसल साउट समाचार कक्षका अनुसार, सिटिजन बैंककी नङ्गशल तामाङ र एपीएफकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतिस्पर्धा २०८३ को महिला युगलतर्फ अन्तिम आठमा प्रवेश गरेको छ । सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा भएको खेलमा तामाङ र सेरचनको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ ले पराजित […]
Social Shout













